Butwal Today

एमालेको घोषणापत्र (पूर्णपाठ)

१५ कार्तिक २०७९, मंगलवार
अ+
अ-
न्युज कारखाना

काठमाडौं, १५ कात्तिक

एमालेले चुनावी घोषणापत्र सार्वजनिक भएको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा घोषणापत्रलाई डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा २० ग्यारेन्टीसहितको नारा अघि सारिएको छ । जसमा निकै महत्वाकांक्षी योजना र नारा उल्लेख छ ।