Butwal Today

बर्षाका कारण अफगानिस्तान र आयरल्याण्डबिचको खेल रद्ध

११ कार्तिक २०७९, शुक्रबार
अ+
अ-
काठमाडौं, ११ कात्तिक

अष्ट्रेलियामा जारी टी२० विश्वकपअन्तर्गत शुक्रबारको लाति तय भएको अफगानिस्तान र आयरल्याण्डबीचको खेल रद्द भएको छ।

वर्षाको कारण खेल सुरु हुनुअघि नै रद्द भएको हो। यसअघि अफगानिस्तानको न्युजिल्याण्डसँगको खेल पनि रद्द भएको थियो। बर्षाका कारण अष्ट्रलियाको जनजीवनसमेत प्रभावित भएको छ ।

आयरल्याण्डले भने तीन खेलबाट ३ अंक हात पारेको छ।

टी२० विश्वकपअन्तर्गत आजको दोस्रो खेलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। न्युज कारखाना