© २०२३
पूर्वगृहमन्त्री खाणले १ करोड २४ लाख नगद बुझे, दबाब नमान्दा नासुको सरुवा
काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणले भुटानी शरणार्थी समस्या स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदल २०७६ ले तयार पारेको प्रतिवादेनलाई पुनः मन्त्रिपरिषद्मा प्रस्ताव नै नगरी पीडितहरूलाई विश्वासमा पार्न छुट्टै...


