© २०२३
अस्पतालमा बालिका मृत्युको विरोधमा टायर बाल्दा जलेर दुई युवक घाइते
बुटवल, १३ भदौ । गुल्मीको सदरमुकाम तम्घासस्थित अस्पतालमा उपचाररत बालिकाको मृत्युको छानबिन माग गर्दै आन्दोलनमा उत्रिएका दुई युवक जलेर घाइते भएका छन् । आन्दोलनमा उत्रिएका पीडित पक्षले प्रशासन कार्यालय अगाडि...


