© २०२३
बसले ठक्कर दिएर बालक मृत्यु घटनाबाट अवरूद्ध तुलसीपुर–घोराही सडकखण्ड खुल्यो
बुटवल, १७ पुस । सोमबार अपराह्न विद्यालयबाट फर्किएका कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीको बसको ठक्करबाट मृत्यु भएपछि अवरुद्ध भएको सडक खुलेको छ । जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यार्थीलाई...


