© २०२३
बिआरआई सम्झौतामा ‘लोन’ शब्द छैन: परराष्ट्र मन्त्री राणा
काठमाडौं, २९ पुस । परराष्ट्र मन्त्री आरजु राणाले चिनियाँ सहयोग परियोजना ‘बेल्ट एण्ड रोड इनिसियिटिभ (बिआरआई)’ सम्झौतामा ‘लोन’ शब्द नभएको स्पष्ट पारेकी छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै...


