© २०२३
विद्युत् विधेयक एक महिनाभित्र पास हुन्छ: उर्जामन्त्री खड्का
काठमाडौँ, १३ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत् विधेयकलाई एक महिनाभित्र सांसदबाट पास गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । निजी ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले...


