© २०२३
कुलिङ पिरियडमा हेरफेर गर्नेहरूलाई कारबाही गरिएन भने समिति बैठकमै बस्दैनौं’ : राजेन्द्र पाण्डे
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा गरिएको संशोधनको विवाद चुलिँदै गएको छ। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले ‘कुलिङ पिरियड’ को व्यवस्थामा गरिएको हेरफेरप्रति कडा आपत्ति...


