© २०२३
विद्यालयलाई बीस लाखको सामग्री
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन गुल्मीको सहयोगमा कृषि प्राविधिक शिक्षालय संचालन सहयोग कार्यक्रम अन्तर्गत रुरु गाउँपालिकाको एक विद्यालयलाई ७ लाख ७५ हजार लागतको संरचना तथा सामग्री हस्तान्तरण गरेको छ ।...


