© २०२३
प्रदेश स्मार्ट कृषि गाउँः अर्ब बढी लगानीः उपलब्धि कमजोर
बुटवल, ३० भदौ । वि.सं. २०७५ भदौ ४ गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले रूपन्देहीको देवदह नगरपालिकाको घोडाहालाई पहिलो स्मार्ट कृषि गाउँ घोषणा गरेका थिए । आर्थिक वर्ष २०७५/०७६ को वार्षिक नीति तथा...


