© २०२३
शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
काठमाडौं । राजावादी तथा हिन्दुवादी संस्था शिवसेनाका अध्यक्ष अनिल बस्नेतलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनलाई सुकेधाराबाट...


