© २०२३
मन्त्रीको पुत्ला दहनदेखि प्रशासन घेराउ
सुर्खेत, १६ पुस । गएको शुक्रवार बालकुमारीमा प्रहरीको झडपमा परी दुई युवाको ज्यान गएको विषयलाई लिएर कर्णालीमा युवाहरु विभिन्न आन्दोलनका कार्यक्रमहरु अगाडि बढाएका छन् । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा...


