© २०२३
दुई वर्षपछि गजेन्द्र दासको हत्यामा संलग्न आरोपी पक्राउ
काठमाडौँ । रौतहटको राजदेवी नगरपालिका-१ का गजेन्द्र दासको हत्या आरोपमा दुई वर्षपछि रामनरेश राय यादवलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले २० वर्षीय यादवलाई बुधबार पक्राउ गरेको हो।...


