© २०२३
छिमेकीकाे हत्या गरी फरार रहेका प्रतिवादी १२ वर्षपछि पक्राउ
अर्घाखाँची, ६ कात्तिक छिमेकीकाे हत्या गरेर फरार भएका अर्घाखाँचीका दुई जना व्यक्तीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ...


