© २०२३
नक्कली भुटानी शरणार्थी प्रकरण : आज अभियोजन दर्ता गरिने
काठमाडौँ, १० जेठ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले...


