© २०२३
दाङमा गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु
दाङ,१६ असार । दाङमा अटोबाट खस्दा एकजनाको मृत्यु भएको छ । खैरा कोठरी सडकखण्डको घोराही- ९ अस्पारामा गुडीरहेको अटोबाट खस्दा घोराही -१० नारायणपुरका ६० वर्षका वसन्तबहादुर घर्तीको मृत्यु भएको इलाका...


