© २०२३
पहिरोले लग्यो १२ जनाको ज्यान
गुल्मी, २३ साउन । गुल्मीको मुसिकोट नगरपालिका र बाग्लुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका–१ अन्तर्गत पौंदीअमराईको कटौजे बिसौनामा पहिरोले पुरिँदा दुई घरपरिवारका चार जनाको...


