© २०२३
चैत १५ को प्रदर्शनमा बल प्रयोग, मृत्यु र झुठा मुद्दा : राप्रपा सांसदको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबराले गत चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रदर्शनलाई राज्यले गलत रूपमा बुझेको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै...


