ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख

प्रदेश सरकार किसानको ‘गोठ–गोठमा’

२५ असार २०८०, सोमबार
२५ असार २०८०, सोमबार

बुटवल, २५ असार    किसानले सरकारी पशु सेवा प्राविधिक बोलाउँदा समयमा उपस्थिति हुदैन्न भन्ने गुनासो किसानको सधैको हुने गर्दछन । भएपनि नीजी पारा भेटहरु नै अधिकांस किसानको लागि समयमा नै उपलब्ध हुँदै आएका हुन्छन् ।

तर सरकारी पाराभेट सहितका प्राविधिकहरू समयमा नै किसानको घर दैलोमा पुगेर सेवा प्रदान गर्दैनन भन्ने भ्रमलाई चिर्दै जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालयले भने किसानै घर गोठमा गएर सेवा प्रवाह गरेको छ । साविक जिल्लाका पशु सेवा कार्यालयहरू खारेज गरेर पालिका पालिकामा पशु विकास शाखा राखे पनि अहिले पनि प्राप्त मात्रामा पशु सेवा प्राविधिहरु छैनन । पालिकामा गाभिएका अधिकांस स्थानमा अहिले माथिल्लो स्तरका पशु चिकित्सक वा अधिकृत स्तरका पशु सेवा प्राविधीकहरूको अभाव छ ।

जिल्लामा रहेका १६ वटा पालिकामा कतिपय पालिकाका पशु सेवा शाखा प्राविधिक सहायक वा नायव प्राविधिक सहायक (जेटीए) तहका कर्मचारीहरूले चलाउदै आएका छन् । उनीहरूमा एक त व्यवहारिक ज्ञान, सिप र दक्षकताको अभाव छ भने आवश्यक तालिम समेत प्राप्त नगरेको पाईन्छ । तर प्रदेश सरकार अन्र्तगत साविक जिल्ला पशु सेवा कार्यालय को सट्टामा अहिले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रहेको छ । जसले पछिल्लो समयमा भने किसानको दैलोमा नै पुगेर सेवा दिने कामको सुरुवात गरेको छ ।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रूपन्देहीका प्रमुख दिपक भुषालका अनुसार ‘डोर टु डोर’ कार्यक्रम अन्र्तगत किसानको गोठ गोठमा गएर सेवा प्रवाह गरिएको छ । जसमा स्थानी पालिकाका पशु सेवा प्राविधिक सहित जिल्लामा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका चिकित्सक सहतिको टोलीले किसा गोठमा नै गएर पशुको उपचार, स्वाथ्य परिक्षणा गर्नुको साथै औषधी समेत वितरण गरेको हो ।
किसानले आफ्नो पशु चौपायमा देखिएको समस्या बारेमा जिल्लामा रहेको भेटेरिनरी अस्पतालमा जानकारी गराएपछि सोही अनुसारको प्राविधिक टोली खटिएर पशु चौपायको स्वाथ्य परिक्षण सहितको सेवा प्रदान गरिएको कर्याालय प्रमुख दिपक भुषालले जानकारी दिए । उनका अनुसार बार्षिक स्वीकृत बजेट अनुसार डोर टु डोर कार्यक्रम अनुसार किसानकै घर गोठमा गएर सेवा प्रवाहको सुरुवात गरिएको हो ।

अर्को बर्ष पनि थप सेवा प्रदान गर्ने गरी कार्यक्रम तय गरिएको उनले जानकारी दिए । उनले भने–‘हामी किसानको समस्या समाधानका लागि किसान कार्यालयमा आउने भन्दा पनि प्राविधिक टोली सहितको सेवा किसानको घर गोठमा नै उपलब्ध भएमा राम्रो हुने हेुतेले यो काम गरिएको हो ।’ डोर टु डोर कार्यक्रम अन्तरगत भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र, रूपन्देही र बुटव उपमहानगरपालिका पशुपंक्षि शाखाको सहकार्यमा बुटव उपमहानरपालिका १४ र १५ मा दुई दिन सम्म प्रजनन बिकृति भइ बाझोपनमा भएका र वडा नम्बर १४, देखि १६ का विभिन्न फार्ममा पालिएका कुल ६२ वटा गाई, भैसीहरूमा विशेषज्ञ सहितको प्रविधिक टोलि बाट उपचार गरिएको बुटवल उपमहानरपालिकाका पशुपंक्षि शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले जानकारी दिए । उनका अनुसार चिकितसकहरू डा. लक्ष्मण घिमिरे , डा.किरण भन्डारी, प्राविधिक टुकराज न्यौपाने,किरण चौधरी, शिव काहार सहित ईन्ट्रानका विद्यार्थीहरूस्को सहभागीतामा डोर टु डोर कार्यक्रम गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?