ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

वातावरण दिवसमा वृक्षारोपण

२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

बर्दघाट, २२ जेठ ।

विश्व वातावरण दिवसको अवसर पारेर खानेपानी आयोजना परिसरमा वृक्षारोपण गरिएको छ । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाको आयोजनामा बाढिपीडित क्षेत्रमा नवनिर्मित आयोजनाको परिसरमा करिव एक सय विभिन्न जातका विरुवाहरु रोपिएको हो ।

आँप, अम्बा, लिचि लगायतका फलफूल सँगै विभिन्न प्रजातिका फूल र अशोकाका विरुवाहरु रोपिएको हो । वृक्षारोपण कार्यक्रमलाई बर्दघाट नगरपालिकाका उप प्रमुख रुद्र प्रकाश उपाध्याय, बर्दघाट नगरपालिकाका सँस्थापक नगर प्रमुख धिरज शर्मा बश्याल, सँस्थाका निवर्तमान अध्यक्ष धातानन्द बश्याल, वर्तमान अध्यक्ष दिपक लम्साल लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै उप प्रमुख उपाध्यायले पर्यावरणलाई जिवन्त राख्न हरेक क्षेत्रबाट अघि बढ्नुपर्ने बताए । उनले नगरले पनि हरियाली प्रवद्र्धन कार्यक्रम अघि सारेको बताउँदै ग्लोवल वार्मिङ्ग र कार्वन उत्सर्जन कम गर्न रुख विरुवा रोप्नुपर्ने बताए ।

सँस्थापक नगर प्रमुख शर्माले विगतमा पनि नगरले हरित नगरको अवधारणा अघि सारेको बताउँदै नगरका हरेक नागरिक र सँघसँस्थाले हरियाली प्रवद्र्धनमा हातेमालो गर्नुपर्ने बताए । पछिल्लो समय रुखविरुवा रोप्ने र हुर्काउने भन्दा पनि मास्ने काम बढ्दै जाँदा पानीका मुहान समेत सुक्दै जान थालेको बताउँदै वातावरणीय सन्तुलन कायम राख्न रुख विरुवाको महत्व हुने बताए । उनले रोप्नु भन्दा जोगाउनु र हुर्काउन चुनौती रहेको बताउँदै विरुवाको सँरक्षण गर्नु हरेकको दायित्व रहेको बताए ।

सँस्थाका अध्यक्ष दिपक लम्सालले खानेपानी सँस्थाले स्वच्छ पानीको उपलब्धता सँगै सरसफाई र वृक्षारोपण र सँरक्षण सँगसँगै लगिने बताउँदै पानीको मुहानको मुख्य सँरक्षक नै रुखविरुवा र जँगल रहेको बताए । सँस्थाले हरियाली प्रवद्र्धनका लागि सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने समेत बताएका थिए ।

सँस्थाले राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारेर हरेक दिन सरसफाई सम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना समेत गरेको सँस्थाका ब्यवस्थापक विष्णु कुमार भुसालले जानकारी दिए ।

कार्यक्रममा सल्लाहकार, कार्यसमिति, लेखा समिति, कर्मचारी, टोल समितिका प्रतिनिधि, स्थानीयवासी र खानेपानी सुरक्षा योजना समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?