ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

स्थानीय सरकारसँग कानून सिक्दै विद्यार्थीहरु

२७ मंसिर २०७९, मंगलवार
२७ मंसिर २०७९, मंगलवार

बुटवल, २७ मसिर ।

कालिका मानवज्ञान माविका कानूनका विद्यार्थीहरुको स्थानीय सरकारसंग कानूनका विद्यार्थीहरु कार्यक्रम मंगलबारदेखि सुरु भएको छ ।

कानूनका विद्यार्थीहरुलाई स्थानीय सरकारका काम कारवाहीको बारेमा स्थलगत जानकारी दिन, स्थानीय योजना निर्माण तथा कानून निर्माण प्रक्रियालाई व्यवहारिक रुपमा बुझ्नको लागि १५ दिने कार्यक्रम अन्तर्गत वडा कार्यालयहरुमा पठाईएको छ । लुम्बिनी प्रदेशका २४ पालिकाका ६७ वटा वडा कार्यालयहरुमा रहेर विद्यार्थीहरुले व्यावहारिक कानूनी अभ्यास गर्ने कार्यक्रम रहेको विद्यालयका कानून समुहका इन्चार्ज युवराज कंडेलले बताए ।

उनका अनुसार कानून समूहमा अध्ययनरत कक्षा १२ का १०६ जना विद्यार्थीहरुले लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके तथा गण्डकी प्रदेशका बाग्लुङ र नवलपुर जिल्लाका पालिकाका वडा कार्यालयमा रहेर अभ्यास गर्ने र ३ दिन स्थानीय न्यायिक समितिसंग बसेर सिक्नेछन् ।

पालिकाका वडा कार्यालयहरुमा विद्यार्थीहरुले वडाले प्रदान गर्ने सेवा र त्यसको प्रक्रिया, योजना निर्माण र माग प्रक्रिया, समुदाय र पालिका सम्बन्ध, अनुदान माग र वितरण प्रक्रिया, मेलमिलाप प्रक्रियाका साथै वडाको अवस्था र सवल पक्षको बारेमा अध्ययन गर्नेछन् । उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले स्थानीय टोल समिति, महिला समूह र बाल क्लबहरुको लागि कानूनी साक्षरता कक्षाहरु पनि संचालन गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

कालिका मानवज्ञान माविले विद्यार्थीहरुमा कानूनको व्यावहारिक ज्ञान र सिप विकास गर्नको लागि कानूनका विद्यार्थीको लागि नमूना संसद, अभ्यास अदालत, प्रहरीसंग विद्यार्थी कार्यक्रम, समुदायमा कानूनी साक्षरता कार्यक्रम, मानव अधिकार कार्यक्रम लगायतका कार्यक्रमहरुलाई वार्षिक कार्यक्रम अन्तर्गत राखेर नियमित रुपमा संचालन गर्दै आएको र यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई कानून, विधिको शासन तथा समुदाय बुझ्न र सिकाईलाई दिगो बनाउन सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?