© २०२३
लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा अर्थमन्त्री पौडेलद्वारा निरीक्षण
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधिन भवनको प्रगति बारे बुझ्न उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार स्थलगत निरीक्षण गरेका छन् । अर्थमन्त्री पौडेलले निर्माणस्थलको अध्ययनसँगै हालसम्म भएका प्रगति विवरण बारे...


