© २०२३
नारायणगढ-मुग्लिन सडक १३ घण्टादेखि अवरुद्ध, यात्रुहरू रातभर सडकमै
बुटवल, ४ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ। शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ। डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण...


