© २०२३
‘जलहरी’को विषयमा विपक्षी दलको नेतालाई जोड्नु उचित होइन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित नभएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको सुरुमा समय लिएर बोल्दै...


