© २०२३
सर्वोच्चले राष्ट्रपतिलाई सोध्यो- रिगलको सजाय मिनाहा गर्नुपर्ने कारण के हो ?
काठमाडौँ, १८ असोज । सर्वोच्च अदालतले नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने सरकारको निर्णयविरूद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त आदेश जारी...


