© २०२३
घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, कात्तिक १९ । मन्त्रिपरिषद्को आज (आइतबार बिहान) बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरुको सबै अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा...


