© २०२३
विपद् कोषमा तत्काल एक अर्ब रुपैयाँ उपलब्ध गराइने : मृतकका परिवारलाई जनही दुई लाख, तीन दिन राष्ट्रिय शोक
काठमाण्डौ – सरकारले बाढीपहिरोबाट प्रभावितको तत्काल राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को हिजो बेलुका बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा...


