© २०२३
शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर
जितपुर, ३ साउन । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ स्थित डोहोटे क्षेत्रमा नेटवर्क अवरुद्ध हुँदा समस्या सिर्जना भएको छ । नेटवर्क समस्याले त्यहाँ आपतकालीन सेवामा समेत असर गरेको हो । डोहोटे क्षेत्रका...