© २०२३
बालेनको प्रष्टीकरण– आन्दोलनकारीको अवरोधले सिंहदवारमा तत्काल दमकल पु-याउन सकिएन
काठमाडौं । भदौ २४ गते देशव्यापीरुपमा भएको विध्वंसकारी घटनाहरुमा आरोपित गरिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले करिब एक महिनापछि मुख खोलेका छन् । काठमाडौंका महत्वपूर्ण सम्पदाहरु जलिरहँदा महानगरको दमकल नपठाएको...


