© २०२३
सुस्तामा ‘आमालाई शिक्षा’
नवलपरासी, १३ पुस । जिल्लाको सुस्ता गाउँपालिकाले पालिकाभित्रका प्राथमिक तथा आधारभुत विद्यालयहरुमा विद्यार्थीका आमालाई आमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । स–साना बालबालिकालाई घरदेखि विद्यालयसम्म र उनीहरुप्रति आमा अभिभावकले...


