© २०२३
एमसीसीबारे प्रधानमन्त्रीले भने–व्याख्यात्मक घोषणा कार्यान्वयन नभए सडकमा जान्छौं
बुटवल, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीसी) को व्याख्यात्मक घोषणा कार्यान्वयन नभए सडक आन्दोलन गर्ने बताएका छन् । बुटवलमा मंगलबार आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई संबोधन...


