© २०२३
अनोमाघाट उपमेयर आउँदा पनि खुसी मान्छ !
नवलपरासी, १० कार्तिक । सिद्धार्थ गौतमले प्रबज्या लिई बोधिको खोजी शुभारम्भ गरेको जिल्लाको सुस्ता–५ ठाढीघाट (अनोमाघाट) मा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर कल्पना हरिजनले अवलोकन भ्रमण गरेकी छिन् । यही वर्ष नेपाल पर्यटन...


