© २०२३
लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली
लुम्बिनी, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मथलो मात्र नभएर बुद्धिजमको मुहान भएको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई...


