© २०२३
जेनजीको भर्चुअल बैठक, सुशीला कार्कीलाइ अघि सार्ने तयारी
काठमान्डौ, २५ भदौ । २४ घण्टाभित्रै राजनीतिक सत्ता परिवर्तन गर्न सफल जेनजी आन्दोलनकारीहरू अब अन्तरिम सरकार गठनको गृहकार्यमा जुटेका छन् । डिजिटल माध्यममार्फत निरन्तर छलफलमा रहेका युवाहरूले अन्तरिम प्रधानमन्त्रीको नाम...


