© २०२३
बलिउड अभिनेत्री कट्रिनाले जन्माइन् छोरा
काठमान्डौ, २१ कार्तिक । बलिउड अभिनेत्री कट्रिना कैफ आमा बनेकी छन् । उनले शुक्रबार छोरा जन्माएकी हुन् । कट्रिनासहित उनका श्रीमान् अभिनेता विक्की कौशलले पनि इन्स्टाग्राममा पहिलो सन्तानको जन्मको जानकारी...


