ट्रेंडिंग:

>> लुम्बिनीको नीति तथा कार्यक्रम : स्रोतबिना दर्जनौं योजनाको चाङ >> जेके वारियर्सको दोस्रो जित >> कान्ति, दीप, नबिन र ईडन विजयी >> समृद्धि हेयर ड्रेसिङ एकेडेमीलाई आईएसओ प्रमाणपत्र, ३६६ विद्यार्थीले पाए सिपको प्रमाणपत्र >> साईबर अपराधबारे एक दिने सचेतना कार्यक्रम >> जबरजस्ती करणी र चोरी मुद्दाका फरार प्रतिवादी पाँचथरबाट पक्राउ >> चीनले अमेरिका, ईयू र जापानबाट प्लास्टिक आयातमा एन्टी–डम्पिङ शुल्क लगायो >> लगातार घट्दै आएको शेयर बजार आज दोहोरो अङ्कले उकालो >> चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ४७.८ अर्ब बराबरको खाद्यान्न आयात >> ग्लोबल क्वालिफायरमा महिला क्रिकेट प्रवेश गरेपछि प्रधानमन्त्रीले भने, ‘बधाई छ’ >> महत्वाकांक्षी लुम्बिनीको नीति तथा कार्यक्रमः कार्यान्वयनमा शंका >> दूधाधारी माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया  >> गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन् बैठकमा >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरि ‘हेर्न नभ्याइने’ मा >> गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझै बस्न सकेन >> लुम्बिनीका मुख्यमन्त्री र राप्ती गाउँपालिका अध्यक्षबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ  >> कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण पछि सफल परीक्षण >> बाबु छोरालाई एकैसाथ कैद सजाय >> एकै पटक १२ लाखको खसी बोका बिक्री >> लुम्बिनीका सांसद विष्णु पन्थीले भने–झुटो मुद्दा र मानहानी विरुद्ध कानुनी लडाईंमा जान्छु >> रुपौलिया महिला सहकारीमा बचतकर्ताको १ करोड ६० लाख बढी रकम झ्वाम >> कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का >> यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार >> प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरूलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ >> ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायाधीशसहितको इजलासमा >> नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा >> डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन >> सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर >> विश्वकप एसिया छनोटमा नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य >> गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु >> आज साँझ मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना >> दुई महिना यता इजरायलद्वारा गाजामा भिषण युद्ध, १५१ को मृत्यु >> इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण >> लुम्बिनी प्रदेश सरकारले आज ल्याउँदै नीति तथा कार्यक्रम >> महिला टी–२० विश्वकप छनोटमा आज नेपाल र यूएई खेल्दै >> विपन्न परिवारले पाए नयाँ घर >> छानबिन उपसमिति संयोजकमा खाँण >> गभर्नर नियुक्तिमा अलमल >> कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ? >> गुल्मीदरबारमा थपिए तीन सूचक >> ‘कानूनलाई’ छल्न अंशबण्डा >> आस्थालाई ‘उद्यमको’ आश >> जुवाको खालबाट नगद सहित ९ जना पक्राउ >> ७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार >> बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना >> चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित >> नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> तिलोत्तमा होम्समा घरधनीलाई लालपूर्जा हस्तान्तरण >> लुम्बिनी प्रदेश सरकारको आर्थिक अनुशासनमा गम्भीर प्रश्नः बेरुजु साढे चार अर्ब नाघ्यो

नेपाल नाट्य प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्षमा डाक्टर पन्थ

२१ बैशाख २०८२, आईतवार
२१ बैशाख २०८२, आईतवार

रूपन्देही, २० बैशाख ।

नेपाल नाट्य प्रतिस्ठान लुम्बिनी प्रदेशको अध्यक्षमा डाक्टर नारायण प्रसाद पन्थ सर्बसम्मत रूपमा चयन भएका छन् ।

नेपाल नाट्य प्रतिष्ठान पोखराद्वारा प्रकाशित नेपाली नाट्य विमर्श नाट्य ग्रन्थ लोकार्पण तथा सम्मान एबं सर्जकको रूपन्देही जिल्लाको बुटवलमा भएको भेलाले अध्यक्ष डाक्टर नारायण पन्थको नेतृत्वमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

जसको उपाध्यक्षमा डाक्टर प्रेम प्रसाद तिवारी, सचिबमा भावना खनाल निर्बिरोध चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा डिल्ली नारायण पान्डे र सह-सचिवमा राजु भुसाललाई प्रथम बैठकले मनोनीत गरेको छ ।

त्यसैगरी सदस्यहरूमा नारायण बियोगी, तिलक लामिछाने, हेमराज भुसाल, गणेश भण्डारी, राजेन्द्र कुवंर, इश्वरी प्रसाद पोख्रेल, आचार्य दयानिधी गौतम, शशि पन्थी, कमल पोख्रेल, डाक्टर अजित खनाल निर्बिरोध निर्बाचित भएको निर्बाचन समितीका सदस्य भोज खत्री(भोजु)ले जानकारी दिए ।

संरक्षकमा केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र पोख्रेल, सल्लाहकारमा ऋषि आजाद, लोकनाथ उपाध्याय र बाल कृष्ण भण्डारी रहेको निर्बाचन समितिका संयोजक कवि डाक्टर शालिकराम पौड्यालले जानकारी दिए ।मन्तव्य राख्दै डाक्टर नारायण प्रसाद पन्थले लुम्बिनी प्रदेशले नाटक मंचन, प्रहसन, प्रकाशन लगायतका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । पन्थले लुम्बिनी प्रदेशका नाटककारको बारेमा कृति प्रकाशन लगायतका कार्य गरि लुकेर रहेका सर्जक उजागर गर्ने बताए ।

कार्यक्रममा नाट्य बिमर्शका परिचर्चाकार प्राध्यापक डाक्टर रामनाथ ओझाले नेपाली नाटक बिधाको ऐतिहासिक कृतिका रूपमा यो कृति आएको र यसले नेपाली समालोचनाको इतिहासमा महत्त्वपूर्ण स्थान राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?