ट्रेंडिंग:

>> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा

रोटरी सेन्ट्रल रुपन्देहीमा ढकाल

७ श्रावण २०८०, आइतबार
७ श्रावण २०८०, आइतबार

बुटवल, ७ साउन ।  रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२२/२०२३ का अध्यक्ष पप्पु गुप्ताले वर्ष २०२३/२०२४ का अध्यक्ष सुदिप ढकाललाई पद हस्तान्तरण गरेका छन ।

कार्यक्रमको प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गर्दै समुदायलाई विकासमा जोड्न सरकारबाट ल्याईएका योजना पर्याप्त नहुने भन्दै सामाजिक कार्यमा अग्रसर संघसंस्थाहरुको योगदान महत्वपूर्ण हुने बताए । नगरप्रमुखको रुपमा सफल कार्यकाल बनाउन सामाजिक संघसंस्थाहरुको साथ र सहयोग रहेको स्मरण गर्दै सबैको सहयोग र सहकार्यबाट नै समुदायलाई शिक्षा, स्वस्थ्य, सरसफाई जस्ता महत्वपूर्ण विषयमा सचेतना ल्याउन सकिने बताए । देशमा केही भएन भनेर केवल सरकारलाई धारे हात लगाउने भन्दा पनि आफ्नो क्षेत्रमा के गर्न सकिन्छ त्यसको खाका तयार गरेर अघि बढ्नुपर्ने सुझाव दिए । युवाहरुलाई स्वदेशमा रोक्न सरकारसंगै सहकार्य गरि सामाजिक संघसंस्थाहरु मिलेर लाग्नुपर्ने बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष सुरज खरेलले नेतृत्व र ब्यक्तित्व विकास गर्दै सामाजिक काम गर्ने लक्ष्यसहित क्लबमा आवद्घ हुँदै नमुना काम गर्न जरुरी रहेको औल्याए । कोभिड १९ का कारण रोकिएका क्लबबाट सिग्नेचर प्रोजेक्टहरुलाई अघि बढाउनुपर्ने बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवि चौधरी, सल्लाहकार एजाज आलम, डिष्ट्रिक चेयर राज कुमार गुप्ता, वर्ष २०२२/२०२३ का सचिव विकास गौतमले रिजनमा उत्कृष्ट क्लब रहेको भन्दै रोटरीको लक्ष्य अनुसार काम गर्न जरुरी रहेको बताए ।

रोटरी क्लब अफ सेन्टर रुपन्देहीको सदस्यहरुको उपचारमा ५० प्रतिशत छुट दिनेगरि तिनाउ अस्पताल प्रालि र रोटरी सेन्टरका अध्यक्ष ढकाल बिच बिच सम्झौता गरिएको छ । नवनिर्वाचित अध्यक्ष सुदिप ढकालले आफ्नो कार्यकाल गर्ने योजना जानकारी र प्रतिवद्घता जनाए । वर्ष २०२२/२०२३ का अध्यक्ष पप्पु गुप्ताले आफ्नो कार्यकालमा गरिएका २७ भन्दा बढी परियोजनामा सहयोग गर्ने क्लबका सदस्य तथा कार्यक्रम संयोजकहरुलाई मायाको चिनो वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?