ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित
खबर

युवा उद्यमी मञ्च रुपन्देहीमा नयाँ नेतृत्व

३१ जेष्ठ २०८०, बुधबार
३१ जेष्ठ २०८०, बुधबार

बुटवल(बुटवल टुडे)  जेठ– नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्यापटर को सातौ बार्षिक साधारण सभा तथा अधिवेशन बाट २०८० को नयाँ नेतृत्वमा लागी सन्देश श्रेष्ठ चयन भएका हुन ।
भैरहवामा भएको साधारण सभाबाट आगीमी बर्षको लागी सन्देश श्रेष्ठ को नेतृत्वमा ११ जना कार्यसमिति चयन भएका छन प्रथम उपाध्यक्ष रिसव वझा, द्वितीय उपाध्यक्ष आदर्श श्रेष्ठ ,सदस्यहरु प्रतिक कसजु,अनिश कसौधन,शायना श्रेष्ठ,सुमन बश्याल,सुमित वझा,सुमित श्रेष्ठ,प्रविना घिमिरे,मन्जिल बिश्वकर्मा, बिराट जोशी निर्वाचित भएका छन ।
कार्यक्रममा निर्वतमान अध्यक्ष निरज लाकौलले बर्षभरिको कार्यप्रगतीको बिवरण प्रस्तुत गर्दै सबैको सहकार्यबाट मात्रै संस्था सफल भएको भन्दै आगामि दिनहरुमा अझै बढी सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत गरे ।
लाकौलले युवा उद्यमीहरुको क्षमता विकास गराउन लक्ष्यसहित कार्यक्रम गर्दै आएको बताए । नेतृत्व र क्षमता विकाससंग युवा उद्यमीहरुका समस्या उठान गर्दै समाधानबारे छलफल गराउने गरेको बताए । विदेश जाने सोच बनाएका युवाहरुलाई स्वदेशमा नै रोक्न सकिने विकल्प खोज्ने काम गरेको बताए ।
सो कार्यक्रमा नेपाल उधोग बाणिज्य महासंघ बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नव निर्वाचित युवा उद्ममी मंच रुपन्देही का कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै नेपालमा रोजगार तथा लगानीको अवसर लागी महत्वपूर्ण थलो बनाउन युवा उद्ममीहरुको ठूलो योगदान रहने बताए ।
राष्ट्रिय अध्यक्ष रितेश लामिछानेले युवाहरुमा आत्मबिश्वाससँगै अवसर दिने रुपमा संगठित भएको र संस्थाले स्वरोजगारका विभिन्न कार्यक्रमहरू गर्दै आएको उनले बताए । युवालाई उद्यममा लाग्न बाटो देखाउने काम गरेको उनले बताए ।
कार्यक्रमा नेपाल उधोग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा , बुटवल उधोग बाणिज्य संघ तथा नेपाल उधोग बाणिज्य महासंघ का केन्द्रीय सदस्य उज्ज्वल प्रसाद कसजु , नेपाल उधोग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा नेपाल बायुसेवा निगमका संचालक किशोर प्रधान ,सिद्धार्थ उधोग बाणिज्य संघ का अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।
यस्तै रुपन्देही उधोग संघका अध्यक्ष माधव पौडेल ,बुटवल उधोग बाणिज्य संघका पूर्व अध्यक्ष खिम हमाल ,बुटवल उधोग वाणिज्य बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ ,नेपाली युवा उद्ममी मंचका केन्द्रीय प्रथम उपाध्यक्ष साहारा जोशी,युवा उद्ममी मंच रुपन्देही का पूर्व अध्यक्षहरु आनन्द वझा, पुर्व अध्यक्ष सुमोद मान सैजु, सन्दीप कसौधन, उमेश अमात्य, प्रदिप शाक्य ,अखिलेश कसौधन तथा साधारण सदस्य लगाएतको उपस्थित रहेको प्रथम उपाध्यक्ष रिसव वझाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?