ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

औषधी ब्यवसायी संघमा पदस्थापन

२४ चैत्र २०७९, शुक्रबार
२४ चैत्र २०७९, शुक्रबार

बुटवल, २४ चैत ।

नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीको पद स्थापन गरिएको छ । विहिबार एक कार्यक्रमका बीच शाखाका अध्यक्ष सुरज भट्टराईले नवनिर्वाचित अध्यक्ष खड्ग प्रसाद बस्नेतलाई पद हस्तान्तरण गरे ।

यसैगरी महासचिव पुरुषोत्तम भट्टराईले नवनिर्वाचित महासचिव नारायण थापालाई माईन्युट हस्तान्तर गरे । अधिवेशनबाट खड्ग प्रसाद बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो । जसको उपाध्यक्षमा पुरुषोत्तम भट्टराई, महासचिव नारायण थापा, कोषाध्यक्ष माधव प्रसाद खनाल, सचिव कृष्ण प्रसाद शर्मा पोखरेल, उपकोषाध्यक्ष केदार नेपाल, सदस्य एकदेव बश्याल, कपिल ज्ञवाली, उमेश चन्द्र आचार्य रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष बस्नेतले औषधि ब्यवसायीहरुको पेशामा आईपर्ने समस्या समाधानमा लाग्ने प्रतिवद्घता जनाए । कार्यक्रमको नेपाल औषधि ब्यवसायी संघका केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले उदघाटन गर्दै स्वच्छ प्रतिस्पर्धा गरी पेशा ब्यवसायमा लाग्न सुझाव दिए । संघका प्रदेश अध्यक्ष शिव ज्ञवालीले ब्यवसायीहरुको गौरव बचाउने र नया उचाईमा पुर्याउने नेतृत्वमा चुनौतीहरु आईपरेको भन्दै समय ब्यवस्थापन गर्न सुझाव दिए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राम प्रसाद खरेल, केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, वरिष्ठ सल्लाहकार रोहितराज क्षेत्री, सल्लाहकार बैकुण्ठ कोईराला, प्रदेश अध्यक्ष शिव ज्ञवाली, महासचिव लुकराज न्यौपाने, प्रदेश ईन्चार्ज विष्णु भट्टराई, कानुनी सल्लाहकार युवराज घिमिरे, निवर्तमान कोषाध्यक्ष कृष्ण प्रसाद भट्टराईले ब्यावसायिक हकहितसंँगै मर्यादित पेशा बनाउन विभिन्न तालिम र प्रशिक्षण गराएर क्षमता विकासमा समेत निरन्तर संस्थाले पहल गर्नुपर्ने सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?