ट्रेंडिंग:

>> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै

कपिलवस्तु राष्ट्रिय मूर्ती कार्यशाला स-यो

२२ चैत्र २०७९, बुधबार
२२ चैत्र २०७९, बुधबार

लुम्बिनी, २२ चैत ।

लुम्बिनी विकास कोषले विभिन्न संस्थाहरुको साझेदारीमा चैत २३ गतेबाट कपिलबस्तुको पर्यटकीय स्थल सगरहवामा गर्ने भनेको कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सरेको छ । सगरहवा पुरातात्विक महत्वको स्थल भएकाले हेरिटेज प्रभाव मूल्यांकन प्रतिवेदन नआई सकेका कारण कार्यशालाको मिति पछाडि सार्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष एंव कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

कार्यशालाका संयोजक कपिलवस्तु नगरपालिका नगरप्रमुख सुदिप पौडेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भटराई, कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेती सहित मुर्तिकारहरुको टोलीले मंगलबार स्थलगत अवलोकन समेत गरेको थियो ।

अवलोकन पश्चात ढुंगा व्यवस्थापनको पूर्णता र बिद्युत व्यवस्थापन हुन बांकी रहेको, मुर्तिकारहरुले ढुंगाको थ्रिडी तस्वीर प्राप्त गरेपश्चात मात्र मूर्तीको म्याकेट पठाउनुपर्ने भएकाले प्राविधिक रुपमा पनि समय सार्नुपर्ने अवस्था आएको आयोजकहरुको भनाई छ । कार्यशालाको नयाँ कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।

सगरहवाको एतिहासिक तथ्य सम्बन्धी मुर्तिकारहरुलाई प्रदान गरी अध्ययनका लागि चैत्र ३० सम्मको समय दिइएको छ । मूर्तिकार एंव विज्ञ समुह, बौद्ध धर्मगुरु, बिश्व बिद्यालयका सम्बन्धीत बिषयका प्रोफेसर सहितको भर्चुअल कार्यशाला २०८० वैशाख ४ गते गरिनेछ । भर्चुअल संवाद पछि बैशाख १० गते भित्र मूर्तिकारहरुसंग सगरहवाको बौद्धकालिन कथामा आधारित म्याकेट प्रदान गर्ने र वैशाख १२ देखि १५ गते भित्र म्याकेट फाइनल गरी छनौट भएको मुर्तिकारसंग सम्झौत गर्ने कार्यसुची तय गरिएको कोषाध्यक्ष भट्टराईले बताए ।

म्याकेट तयार भएपछि मात्रै मात्रै मूर्तिकला कार्यशाला आरम्भ गर्ने मिति तय हुने जनाइएको छ । कार्यतालिकामा भएको हेरफेरले साझेदार र सहयोगी संस्थाहरुप्रति पर्न गएको असुविधा कपिलबस्तु राष्ट्रिय मूर्तिकार्यशालाका तर्फबाट निर्देशक समितिले क्षमा याचना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?