ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे
मुल खबर

तीन दिवसीय दृष्टिविहिन क्रिकेट प्रतियोगीता: ‘क्रिकेटका लागि प्रदेश खेलकुद परिषद सहकार्य गर्न तयार’

२८ फाल्गुन २०७९, आइतबार
२८ फाल्गुन २०७९, आइतबार

 बुटवल, फागुन– दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीको आयोजना र एबिलीस फाउन्डेसन फिल्याण्डको आर्थिक सहयोगमा ३ दिवसीय दृष्टिविहिन क्रिकेट प्रतियोगीता भएको छ । बुटवलको जबई खेल मैदानमा भएको प्रतियोगीतामो आईतबार एक कार्यक्रमको विच समापन गरिएको छ । दुई वटा समुहका विचमा ३ दिन सम्म भएको प्रतियोगीतामा तिनाउ समुह र तिलोत्तमा समुह का विचमा भएको थियो ।


प्रतियोगीता समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले अपाङ्गता भएका व्याक्तिहरुको खेलकुद प्रतियोगीतालागि सहकार्यगर्न तयार रहेको बताए । उनले दृष्टिविहिन क्रिकेट प्रतियोगीताका लागि आर्थिक, नैतिक, भौतिक सहकार्य गर्न रहेको प्रतिवद्धता जनाए । कार्यक्रममा बोल्दै उनले भने–‘हामी प्रतियोगीताका लागि सहकार्यगर्न तयार रहेका छौं, जसको लागि भौतिक संरचना निर्माणको लागिपनि हामी पहल गर्ने छौं ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले स्थानीयतह देखि प्रदेश र संघीय सरकारले समेत खेलकुदको लागि एथेष्ठ बजेट विनियोजन भए पनि अपाङ्गताको खेलकुदका लागि अझै पनि बजेट विनियोजन गर्ने परिपाटी अभाव रहेको बताए । उनले अपाङ्गता भएका व्याक्तिहरुले समेत अन्तराष्ट्रिय स्तरको खेलकुदमा सहभागी भएर देशको नाम उच्च राख्न सफल भएको बताउँदै उनले यसको लागि प्रदेश सरकार, स्थानीय तहले खेलकुदमा सहकार्य गर्नुपर्ने बताएका थिए ।


कार्यक्रममा बोल्दै दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेलले अपाङ्गता भएका व्याक्तिहरुले खेल्ने उहीझण्डा र अन्य व्याक्तिहरुको सहभागी भएर खेल्ने पनि उहि झण्डा भएपनि एउटै झण्डाको विचमा विभेद भएको बताएका थिए ।
कार्यक्रममा जबई स्पोटिङ्ग क्लवका उपाध्यक्ष खेमानसिंह रानाले विगत लामो समय देखि दृष्टिविहिन क्रिकेटका लागि खेलकुद मैदान उपलब्ध गराउँदै आएको बताए । उनले खेलमैदानका लागि बिजेट विनियोजन भएपनि हाल सम्म मैदान सुधार नभएको सरकार संग यथासक्य खेल मैदान पुरा गर्न माग समेत गरे ।

कार्यक्रममा नेपाली क्रिकेट समर्थक समुहका सह–सचिव नारायण पाण्डे, एम्पाएर दिलिप आचार्य, सहभागी खेलाडी सुनिल क्षेत्री र लोकेश डाँगी, प्रदेश खेलकुद विकास परिषद्का सदस्य हरिष वली लगायतले, दृष्टिविहिन क्रिकेट संघका सचिव समिक्षा ज्ञवाली लगायतले आ–आफ्नो भनाई राखेका थिए । एम्पाएर दिलिप आचार्य, गिता रेग्मी , सुवास पौडेल, सरोज पौडेल लगायतले एम्पाएरको भूमिका निर्वाह गरेका थिए । प्रतियोगीतमा म्यान अफ द सिरिज खेमराज सापकोटा भए भने म्यानअफ द म्याच पहिलो खेलमा खेमराज सापकोटा, दोस्रोमा अब्दुल जकिर र तेस्रोमा केशव क्षेत्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?