ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

लाफा भलिवलमा ६ टिम विजयी

१३ माघ २०७९, शुक्रबार
१३ माघ २०७९, शुक्रबार

बुटबल, माघ – लाफा समूह बुटवलको आयोजानमा जारी दोस्रो लाफा प्रथम उपमेयर कप बि लेबल भलिबल प्रतियोगीका पहिलो संस्करणमा ६ टिमले अघिल्लो चरणमा प्रवेशगरेका छन् ।
प्रतियोगितामा ईभालुलेसन भलिबल क्लब र बदेल पोखरी भलिवल क्लव विच भएको खेलमा इभालुलेसन भलिबल क्लबले जित निकालेको छ ।
पहिलो सेट २३ मा रोक्दै बदेलपोखरीले पहिलो सेट जितेको भएपनि अन्य २ सेट भने २५– १८, १३– १५ बनाउदै इभालुलेसनले जित निकालेको हो ।
लाफा भलिवल समुहलाई र लाफा ब्याडमिन्टन ग्रुप बिच भएको खेलमा सोझो सेटमा लाफा भलविल लाई हराउदै लाफा समुहले जित निकालेको हो ।
तेस्तै हिलसाईड भलिवल क्लब र सिद्धार्थ भलिवल क्लव बिच भएको खेलमा सोझो सेटमा हिलसाईडलाई हराउदै सिद्धार्थ भलिवल क्लव विजय भएको हो ।
दिप बोडिड्ड भलिबल क्लव र चरड्डे भलिवल क्लव बिच भएको खेलमा चरड्डे भलिबल क्लबले जित निकालेको छ । खेलमा २५– १७, १५–२५, १३–१५ बनाएर चरड्डे भलिबल क्लव विजयी भएको खेल सँयोजक बिजय गुरड्डले बताए ।
दंगा प्रहरी गण सुनवल र तिलोतमा भलिवल समुह बिच भएको खेलमा दंगा प्रहरी गणले जीत निकाल्न सफल भएको छ । सोझो सेटमा दंगाले जीत निकालेको हो ।
मंगोलियन ग्रुप र तिनाउ गाउँपालिकाबिच भएको खेलमा मंगोलियन ग्रुपले सोझो सेटमा जीत निकालेको हो ।
लाफा समुह र न्यु होराईजन भलिवल क्लव बिच भएको खेलमा न्यु होराईजन विजयी भएका छ । ३ दिन सम्म चल्ने खेलमा खेलमा प्रथम हुने टिमले ४५ हजार कप मेडल प्रमाणपत्र पाउने छन, भने द्रोस्रो हुने टिमले २५ हजार सिल मेडल प्रमाणपत्र पाउने छन । तृतिय हुने टिमले १५ हजार शिल्ड मेडल प्रमाणपत्र पाउने छन् । सन्त्वना टिमले ८ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने लाफा समुहका अध्यक्ष बबिन थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?