ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
लाफा पाँचौ व्याडमिन्टन प्रतियोगीताः

बिलेभल तर्फ विवेक र मनोज, भेट्रानतर्फ महेश्वर अशोकको समुह प्रथम

८ माघ २०७९, आइतबार
८ माघ २०७९, आइतबार

बुटवल, माघ । लाफा समुह बुटवलको आयोजनामा बुटवलमा जारी पाँचौ लाफा प्रथम मेयर कप मेन्स डबल बि लेबल र भेट्रान्स मेन्स डबल ब्याडमिन्टन प्रतियोगीतामा विवेक न्यौपाने र मनोज फौदारको समुह र भेट्रान तर्फ महेश्वर नेपाल र अशोक कुमार भुषालको समुह प्रथम भएका छन् ।
आईतबार सम्पन्न फाईन प्रतिस्पार्धामा बि लेभलतर्फ बुटवल ब्याडमिन्टन क्लवका गणेश रायमाझी र विधान गुरुङ्गलाई सोझो सेटमा हराउदै विकेक न्यौपाने र मनोज फौदारको समुह विजयी भएको हो ।

यस्तै भेट्रान तर्फ तनहुँ चितवनका कमल राना र खुस गुरुङ्गलाई हराउदै बुटवल ब्यडमिन्टन क्लवका महेश्वर नेपाल र अशोक कुमार भुषाल प्रथम भएका थिए ।
खेल संयोजक ज्ञान थापाका अनुसार खुल्ला बि लेबल मेन्स डबलतर्फ प्रथम भएका लाफा समुहका विवेक र मनोजको जोडीले ४० हजार नगद सहित कप मेडल प्रमाण पत्र पाए भने उप– विजेतका बनेका बुटवल व्याडमिन्टन क्लवका गणेश रायमाझी र विधान गुरुङ्गले नगद २५ हजार सहित कप मेडल प्रमाणपत्र मा चित्त बुझाएका थिए ।

तेस्तै भेट्रान्स मेन्स डबल तर्फ महेश्वर नेपाल र अशोक कुमार भुषालले नगद रु २५ हजार ५ सय ५५ कप मेडल प्रमाण पत्र प्राप्त गरे । यस्तै उप–विजेता बनेका कमल राना र खुश गुरुङ्गले १५ हजार ५ सय ५५ कप मेडल प्रमाणपत्र पाए ।
सेमिफाईनल प्रवेश गरेका बसन्त आचार्य र महेश ब्रजाचार्य (पाल्पा), मन बहादुर थापा र खगेन्द्र रेगामी (गल्यांङ्ग) ले १० हजार ५ सय ५५ नगद सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।
बि लेभलको सेमिफाईनलमा प्रवेश गरेका विशाल खड्का र सुरज गुरुङ्ग (कास्की), विनोद पौडल र सरल थापा (सेमलार)ले ७ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन ।

क्वाटर फाईनलमा प्रवेश गरेका क्रृजन नेपाल र रोहीत बराल (लाफा समुह), हिमांसु कुँवर र सनाउल्लाह (घोराही), ईसान खड्का र गौरव दाहल (कास्की), विञ्जन बस्नेत र नारायण पौडेल (लाफा समुह)ले २ हजार ५ सय नगद सहित कप मेडल र प्रमाण पत्र प्रस्त गरेका हुन ।
आईतबार एक कार्यक्रमको आयोजना गरी विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको छ । बुटवल उपमहानरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनी र क्लवका अध्यक्ष बबिन थापा, बरिष्ठ उपाध्यक्ष ज्ञान थापा र उपाध्यक्ष विजय गुरुङ्ग र संरक्षक बासुदेव लामिछाने, पुर्व अध्यक्ष तारा रेस्मीले संयुक्त रुपमा विजयी खेलाडीलाई पुरस्कार प्रदान गरेका हुन ।

प्रतियोगीतामा उत्कृष्ठ खेलाडीको रुपमा हिमांसु कुँवर र उदयमान खेलाडी दानिस कुरेसीलाई नगद सहित सम्मान गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै वडा नम्बर ९ का अध्यक्ष प्रदिप कुमार श्रेष्ठले क्लवले गरेको काम उत्कृष्ठ रहेको भन्दै खेलसंगै सामाजिक क्षेत्रमा समेत लाफा समुहले नमुना काम गरेको बताएका थिए ।

क्लवका अध्यक्ष बबिन थापाले आगामी दिनमा पनि क्लवले विभिन्न प्रतियोगीता आयोजना गर्ने जानकारी दिदै सामाजिक क्षेत्रमा समेत क्लवले महत्पूर्ण काम गर्दैै आएको बताएका थिए ।
कार्यक्रममा पुर्व अध्यक्ष तारा रेश्मी, सचिव टिप बहादुर राना, बासुदेव लामिछाने लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?