ट्रेंडिंग:

>> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो
मुख्य खबर

रिहारको तप्तकुण्डमा नुहाउन भारतीयको लर्को

२८ पुष २०७९, बिहीबार
२८ पुष २०७९, बिहीबार

 

लमही, २६ पुस ।
लमही नगरपालिका वडा नम्वर ९ पूर्व पश्चिम राजमार्ग उत्तर दक्षिण १ हजार विगाहमा फैलिएको रिहार क्षेत्र सरकारको १ सय पर्यटकीय गन्तब्यको छनोटमा परेको छ । रिहारको धार्मिक महत्वलाई बुझेर नेपालभित्र मात्र होइन, भारतका विभिन्न जिल्लाबाट समेत तीर्थालु भक्तजन यात्रीहरु वर्षेनी आउने गरेका गर्दछन ।
लमही देखि २१ किलोमिटर पश्चिममा पर्ने रिहार धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो क्षेत्र धार्मिक सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको धामको रुपमा चिनिन्छ ।

बागरबाबाको पूजापाठ गर्ने र आशीर्वाद भाक्लन माग्ने भाक्कल पुरा भए पछि पून आउने प्रचलन परापूर्बकालदेखि नै चल्दै आएको स्थानीय जानकार चित्र वहादुर वलीले बताए ।
मन्दिर आउने अधिकांश भक्तजन सन्तान प्राप्तिको भाकल गर्छन, त्यो पनि ठूलो स्वरमा चिच्याएर भाक्कल माग्ने गर्दछन ।
थारु र यादव समुुदायका मानिसहरु पूजारी रहने रिहारमा बगारबाबासहित देव देवीका मन्दिरहरु पनि छन भने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिवमन्दिर सूर्यकुण्ड, तप्तकुण्डसमेत रहेका छन । श्रर्दालुहरु उक्त स्थानको तप्तकुण्डमा डुवुल्की मारेमा शरिरमा भएको छालाजन्य रोग निको हुने मान्यता रहेको स्थानिय वयवृद्ध चित्र वहादुर वली वताउछन ।
सोही मान्यताका साथ पनि भारतको उत्तरप्रदेश ,विहार लगायतवाट वर्षेनी हजारौ तिर्थालु आउने गर्दछन ।
केही वर्ष अघाडी सम्म सो तप्तकुण्डमा पानी यति तातो हुन्थ्यो चालम पोका पारेर डुवाएको केही समयमै भात पाक्थ्यो वली भन्छन े । अहिले यति तातो त छैन तर पनि अन्य स्थानको भन्दा तातो हुन्छ उनले भने ।
प्रत्येक वर्षमा माघे संक्रान्तिको अघिल्लो दिनदेखि एक हप्तासम्म मेला लाग्ने गर्दछ,।
माघे संक्रान्ति नजिकिएसँगै रिहारमा पर्यटनको उपस्थिति बाक्लिन थालेको छ ।
धार्मिक क्षेत्र भए तापनि यस पटक आन्तरिक तथा बाह्य पर्यटकहरुको मनोरञ्जनका लागि समितिले चासो देखाउन थालेको छ । ‘यस बर्षदेखि हामीले यहाँ घुम्न आउने भक्तजनका लागि तालमा मोटरेबल बोटको बेवस्था र अन्य मनोरञ्जन क्षेत्रको समेत बेवस्था गरेका छौँ’, बगारबाबा धार्मिक पर्यटन विकास क्षेत्र समितिका अध्यक्ष रविन्द्र खत्रीले भने । समितिले रिहार क्षेत्रमा पिक्निक स्पोर्ट बनाउने योजनासमेत बनाउन लागेको छ ।
रिहार क्षेत्र धार्मिक हिसाबले मात्र आकर्षक छैन, चुरे पहाडको फेदीमा छ । ठूलो ताल, वरपर घना जंगल, चराचुरुङ्गीको चिरचिर आवाज र मनमोहक दृश्यले पर्यटकहरुलाई लोभ्याउने गर्दछ । यस क्षेत्रको विकासका लागि स्थानीय सरकारले पनि लगानी गर्दै आएसँगै अन्य निकायसँग पहल गरिरहेको वडा नं ९ का वडाध्यक्ष भेषबहादुर केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?