ट्रेंडिंग:

>> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ

कृषकको तरकारी हाटसम्म ‘निःशुल्क ढुवानी’

२५ पुष २०७९, सोमबार
२५ पुष २०७९, सोमबार

अर्घाखाँची, पुस ।
कोरोनाका कारण बन्द भएको सन्धिखर्कको हाटबजार शुरु भएपछि गाउ“को कृषि उत्पादनले बजार पाएको छ । गाउ“को तरकारी हाटबजारमा आएपछि कृषक र उपभोक्ता दुवैलाई फाइदा भएको छ ।

अर्घाखाँचीतरकारी उत्पादन तथा बजारीकरण समुहका सचिव सहयोगी बिसीले अढाई वर्षपछि शुरु हु“दा सबैभन्दा धेरै फाइदा किसानलाई भएको बताए । तरकारी उत्पादन हुन्थ्यो, बिक्री गर्न लैजाने ठाउ“ नहु“दा किसान विस्थापित हुने अवस्थामा थिए । कोरोना अघिसम्म हाटबजार लाग्थ्यो । कोरोनाका कारण अढाई वर्षसम्म बन्द थियो । समितिले हाटबजार सुचारु गर्ने सुचना जारी गरेर कृषकलाई तरकारी उत्पादन गर्न भनेरै हाटबजार शुरु भएको हो । अघिल्लो शुक्रवार किमडा“डा, बाा“गी, जगतका कृषकले तरकारी ल्याएर बिक्री गरे । मंगलवार पनि तिनै गाउ“ सहित घोचेखोला, अर्घा, वाङला लगाायतका गाउ“बाट ५० जनाभन्दा बढी कृषकले काउली, साग, मुला, टमाटर, सीमि, बन्दा र फुल गोभी, आलु, बोडी, खुर्सानी, सिम्लामिर्चा, लौका, कागती लगायतका तरकारी ल्याएर बिक्री गरे । लामो समयपछि हाटबजार लाग्दा बजारवासीको भीडभाड रहयो ।

सदरमुकाम दुई ठाउ“मा राखिएको हाटबजारका स्टल राखिएका छन् । कृषकले स्टलको शुल्क तिर्नु पर्दैन । समुहले ‘कृषि एम्बुलेन्स’ सञ्चालन गरेको छ । समुहले डबल क्याप जिप भाडामा लिएर कृषकको घरबाट हाटबजारसम्म तरकारी निःशुल्क ल्याइदिन्छ ।
‘कृषकले तरकारी बोरामा राखेर संकलन केन्द्र र बाटोमा बस्छन्, ‘कृषि एम्बुलेन्स’ पुगेर हाटबजारसम्म तरकारी ल्याइदिन्छ,’ समुहका अध्यक्ष पुष्करनाथ बञ्जाडेले भने, ‘विस्थापित हुन लागेका, विस्थापित भएका र केहही नया“ युवाकृषकले गाउ“मा तरकारी खेती शुरु गरेका छन् । सातामा दुई दिन लाग्ने हाटबजारमा ल्याएर बिक्री गर्दा किसानलाई पनि राम्रो आम्दानी, उपभोक्तालाई ताजा तरकारी खान पाएका छन् ।’ हाटबजार शुरु भएपछि धेरै कृषकको आम्दानीको बाटो फेरी शुरु भएको उनले बताए ।

हटबजारमा बिक्री गर्दा कृषकले मुल्य राम्रो पनि पाएका पनि पााएका छन् । हाटबजारकै कारण धेरै युवा कृषि उद्यमबाटै स्वरोजगार बन्ने उनले बताए । ‘बारीमा तरकारी खेती हुन्छ, बिक्री नहु“दा उत्पादन थिएन, अब हाटबजार शुरु भयो, खेती गर्ने ल्याएर बिक्री गर्दा राम्रो आम्दानी नै हुन्छ,’ बञ्जाडेले भने, ‘कृषि उपजको शुलभ आपूर्ती तथा वितरण व्यवस्थापनको लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालन गरेका हौं । अझै व्यवस्थित गरेर उत्पादन र बजारीकरणलाई सहज बनाउ“छौं ।’ बजारमा गाउ“मा उत्पादन भएको केरा, तरुल, सख्खर, पिडालु जस्ता खानेकुरा स्टलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?