ट्रेंडिंग:

>> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने
प्रमुख समाचार

तिलोत्तमामा १ सय १० भूमिहीनलाई लालपुर्जा

२१ पुष २०७९, बिहीबार
२१ पुष २०७९, बिहीबार

बुटवल, पुस । तिलोत्तमा नगरपालिका र नापी कार्यालय भैरहवाको सहयोगमा तिलोत्तमा नगरपालीका वडा नम्बर १५ र १७ का १ सय १० घर घुरीलाई लालपुर्जा वितरण गरिएको छ ।
विहिबार एक कार्यक्रमको आयोजना नगरप्रमुख रामकृष्ण खाँण र उप प्रमुख जागेश्वर देवी चौधरी पुर्जा बितरण गरेका हुन ।
७० बर्ष देखि भोगचलन गर्दै आएका भुमिहिनहरुले हाल सम्म पनि जग्गाधनी पुर्जा पाएका थिएन्न ।
लालपुर्जा वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणँले जग्गाधनी पुर्जा वितरण गर्नु खुसीको कुरा भएको बताए । एक पुस्ता बितिसक्दा समेत लालपुर्जा नपाएका भूमिहिनहरुको लागि खुुसीको कुरा भएको बताए ।
जग्गाआफनो भएपनि लाजपुर्जा नहँुदा राज्यले दिने धेरै सुबिधाबाट बञ्चितहुन परीरहेको अवस्थमा लालपुर्जा पाएपछी हरेक क्षेत्रमा अव सहज हुने नगरप्रमुख खाँणले बताए ।
व्यवसाय गर्न ऋण लिन, विदेश अध्यन गर्न जाने विद्यार्थीहरुका लागि लालपुर्जाकाले अव सहज हुने उनको तर्क थियो ।
नगर प्रमुख खाणले नगरका अन्य वडाहरुमा समेत यस्तो धेरै समस्या रहेको भन्दै अव तिसमस्याहरु विस्तारै समाधान गर्दै जाने प्रतिवद्धता समेत जनाए ।
नगरपालिकाका उप–प्रमुख जागेश्वरदेवी चौधरीले लालपुर्जा वितरणले स्थानीयमा खुसी छाएको बताईन । नापी कार्यालय भैरहवाका प्रमुख सुग्रीब यादवले तिलोत्तमा १५ नम्बर वडामा ३५ घरधुरी र १७ नम्बर वडाका ७५ घरधुरीलाई गाउँ ब्लक अन्र्तगतको लालपुर्जा बितरण गरीएको बताएका थिए ।

रुपन्देहीमा गाउँ ब्लक सख्या १८५० रहेकोमा ६ सय ब्लककाम सकिएको र लालपुर्जा बितरण समेत भैसकेको उनको भनाई छ । जग्गा धनीपुर्जा दिन बाँकी १३ सय ५० गाउँ ब्लकमा बिभीन्न चरणमा काम भैरहेको बताउँदै उनले लालपूर्जा नभएको क्षेत्रमा प्रक्रिया पुरा गरी वितरण गरिने बताए ।
नापी कार्यालय भैरहवाले २ बर्ष भित्र भुमिहिनलाई लालपुर्जा बितरण सकिने गरी काम भैरहेको कार्यालय प्रमुख यादवको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?