ट्रेंडिंग:

>> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा

मतदाताले विकासको आधारमा एमालेलाई भोट दिन्छन् ः गुप्ता

२२ कार्तिक २०७९, मंगलवार
२२ कार्तिक २०७९, मंगलवार

चन्द्रौटा(कपिलवस्तु), २२ कात्तिक ।

कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगल प्रसाद गुप्ताले अब जनताले साम्प्रदायिक कुरामा आएर कसैलाई पनि भोट दिने अवस्था नरहेको बताएका छन् । उनले अहिले जनताहरु आजाद भइसकेको बताउँदै जनताले भ्रममा नपर्ने बताए ।

जात, धर्मका आधारमा मतदाताले उम्मेदवारलाई भोट दिन नहुने जिकिर गर्दै मतदाताले विकासको आधारमा नेकपा एमालेका उम्मेदवारलाई भोट दिने मानसिकता बनाएको उम्मेदवार गुप्ताले बताए ।

मंगलबार नेपाल मुस्लिम इत्तेहाद संगठन शिवराज नगर कमिटीको बैठकमा उनले यस्तो बताएका हुन् । उनले नागरिक स्वतन्त्र भइसकेकोले कसैको दबाबमा नपरेर देश विकास र समृद्धिका विकासप्रेमी नेतालाई भोट हाल्न आग्रह गरे । मुस्लिम समुदायका हकअधिकारका लागि आवाज बुलन्द गर्न नेकपा एमाले प्रतिबद्ध रहेको उनको भनाई छ ।

यसैगरी प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सराज अहमद फारुकीले आफ्नो हक अधिकार प्राप्तिका लागि संगठन आवश्यक रहेको बताए । उनले सामुहिक रुपमा संगठित हुँदा बलियो हुनुको साथै आफ्नो अधिकारका लागि सम्बन्धित निकायलाई घचघच्याउन सहज हुने बताउँदै राजनीतिक दलका हिसाबले नेकपा एमाले सबै दलभन्दा गौरवशाली र शक्तिशाली पार्टीको भएको बताए । उनले मुस्लिम समुदायको उत्थानका लागि एमाले आवश्यक रहेको र यो निर्वाचनमा सबैले सुर्य चिन्हमा भोट हालेर जिताउनुपर्ने बताए ।

यस्तै क्षेत्र नम्बर ३ (१) का उम्मेदवार अर्जुन कुमार केसीले नेकपा एमालेले मुस्लिम समुदायका महिलालाई शिक्षाको मूलधारमा ल्याउनका लागि अहम भूमिका खेलेको बताए ।

उनले केपी ओेली नेतृत्वको सरकारले मदरसामा भौतिक पुर्वाधार र शैक्षिक स्तरमा विकासको साथै अनुदान रकमसमेत विनियोजन गरिदिने गरेको बताए । मुस्लिम समुदायलाई शिक्षाको मूलधारमा ल्याउन एमालेले नीति, नियममा रहेर अगाडी सार्ने केसीले बताए ।

यसैगरी क्षेत्र नम्बर ३ (२) का प्रदेश सभा सदस्य उम्मेदवार रजाउ रहमान खाँले मुस्लिम समुदायलाई अगाडि बढ्न आवश्यक रहेको बताए । उनले इत्तेहाद संगठनलाई बलियो बनाउँदै यसै संगठनबाट समुदायको आवाज उठाउनुपर्ने बताए।

उनले देशमै नेकपा एमाले बलियो पार्टीको भएकोले मुस्लिम हक अधिकारका यस निर्वाचनमा सुर्य चिन्हमा एकताबद्ध भएर मतदान गर्न जरुरी रहेकोे बताउँदै एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?